ओलीलाई कारवाही गर्ने नेकपा स्थायी कमिटीकाे निर्णय
समाधान संवाददाता
२०७७ पुष ५ गते १७:५०

समाधान संवाददाता, काठमाण्डाैं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । साथै बैठकले ७ गते केन्द्रीय कमिटीको बैठक डाकेकाे छ ।
यो प्रस्ताव ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ ।
सम्बन्धित







पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया