काे काे थपिए ओलीले घाेषणा गरेकाे ११९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा
समाधान संवाददाता
२०७७ पुष ७ गते १२:१९

समाधान संवाददाता, काठमाडौं ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १९९ सदस्य रहने गरी महाधिवेशन आयोजक समितिको घोषणा गरेका छन्।
साबिकको ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका हुन्।
उनले महाधिवेशनसम्मममा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई जानकारी गराएका छन्।
तर काे काे थपिए भन्ने नामावली भने अहिलेसम्म सार्बजनिक भएकाे छैन् । प्रधानमन्त्रीले यसबारेमा पनि जानकारी गराएका छैनन् ।
श्राेतका अनुसार थपिने मानिसहरुकाे नामावली संकलन गर्न सचिवालयका सदस्यहरु खटिएका छन् ।
सम्बन्धित









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया