संवैधानिक इजलास पुग्यो संसद विघटनविरुद्धको रिट
समाधान संवाददाता
२०७७ पुष ८ गते १३:५६
काठमाडौं ।
संसद् विघटनविरुद्धको रिट संवैधानिक इजलास पठाइने भएको छ ।
प्रधानन्यााधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाउने भएको हो । शुक्रबार संवैधानिक इजलासमा यो मुद्दामा सुनुवाइ हुनेछ ।
संसद् विघटन असंवैधानिक भन्दै बहस गरेर कानुन व्यवसायीले भने बृहत् इजलासमा सो मुद्दामा सुनुवाइको माग गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया