संवैधानिक इजलास पुग्यो संसद विघटनविरुद्धको रिट

समाधान संवाददाता २०७७ पुष ८ गते १३:५६

काठमाडौं ।

संसद् विघटनविरुद्धको रिट संवैधानिक इजलास पठाइने भएको छ ।

प्रधानन्यााधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाउने भएको हो । शुक्रबार संवैधानिक इजलासमा यो मुद्दामा सुनुवाइ हुनेछ ।

संसद् विघटन असंवैधानिक भन्दै बहस गरेर कानुन व्यवसायीले भने बृहत् इजलासमा सो मुद्दामा सुनुवाइको माग गरेका थिए ।

तपाईको प्रतिक्रिया