विजय र आदर्श सहकारी एक हुने
समाधान संवाददाता
२०७७ पुष २१ गते ९:०४

पोखरा, समाधान
आदर्श बचत तथा ऋण सहकारी पोखरा १३ आर्वाको १३ औं वार्षिक साधारणसभा आइतबार भएको छ ।
साधारणसभाले छिट्टै आर्वा कसेरीमा सञ्चालित विजय सहकारी संस्थासँग मर्ज गरी एकीकृत कारोबारसञ्चालन गर्ने निर्णय गरेको छ ।
सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको सभामा ज्येष्ठ सदस्य विष्णुमाया सिग्देल, संस्थापक अध्यक्ष कृष्णप्रसाद बराल, विजय सहकारीका अध्यक्ष ईन्द्रप्रसाद बराल, पत्रकार श्रीराम सिग्देल, नरबहादुर बराल, विष्णुप्रसाद बराल, सुमित्रा बराल, सहकारीका उपाध्यक्ष लक्ष्मी देवकोटा, सचिव सूर्यप्रसाद बराल, कोषाध्यक्ष वसन्तराज, व्यवस्थापक कृष्णराज बराल लगायतले बोलेका थिए ।
सम्बन्धित








ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया