पोउवा संघको चुनावमा २३६५ मत खस्यो
समाधान संवाददाता
२०७७ पुष २५ गते १८:०६

समाधान संवाददाता, पोखरा
पोखरा उद्योग वाणिज्य संघको चुनावमा २३ सय ६५ मत खसेको छ ।
आज भएको मतदानमा कुल ३१ सय ५४ मध्ये २३ सय ६५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
यो कुल मतदाताको ७४.९८ प्रतिशत हो । मतगणना भने आइतबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया