नव आदर्श समाजमा रेश्मा
समाधान संवाददाता
२०७७ माघ २१ गते १०:४३

समाधान संवाददाता,पाेखरा
नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको १३ औ अधिवेशनले रेश्मा शेरचन अधिकारीको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।
समाजको प्रथम उपाध्यक्षमा स्वागत मान सिंह भण्डारी र द्वितीय उपाध्यक्षमा दिनेश भण्डारी, कोषाध्यक्षमा खुसीमान गुरुङ, सह कोषाध्यक्षमा ध्रुव भण्डारी, सचिवमा थिरबहादुर थापा र सहसचिव तेजप्रसाद अधिकारी चुनिए ।
कार्यसमिति सदस्यमा अर्जुन भण्डारी, गीता भण्डारी, रेनुका आचार्य र विष्णुमाया बानिया छन् । समाजले स्वस्थ, खेलकुद, सामाजिक जागरण, सुरक्षा, वौद्धिक विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
संस्थासँग अहिले ३ एम्बुलेसन्स र १ शववहान पनि छ । समाजको पहलमा लामाचौरको गोस्तेमा फुटबल मैदान निर्माण भइरहेको छ ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया