पोखरामा ओलीको जनसभा स्थगित

समाधान संवाददाता २०७७ फागुन १२ गते ११:३७

समाधान संवाददाता, पाेखरा

प्रधानमन्त्री केपी शर्मा ओलीको १५ फागुनमा पोखरामा हुने भनिएको जनसभा स्थगित भएको छ ।

नेकपा (ओली पक्ष) को प्रदेश कमिटीले पोखरा अमरसिंहचौरमा आयोजना गरेको जनसभा हाललाई स्थगित गरिएको पार्टीका प्रदेश सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया