फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस

समाधान संवाददाता २०७७ फागुन १७ गते १२:५१

काठमाडौँ

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी फागुन २३ गतेलाई बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठक दिउँसो ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

Advertisement

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले यसअघि यही फागुन २३ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया