मेरो नेपाल क्लबले मझेरीपाटनमा खोल्यो व्यायामशाला

पोखरा, २४ फागुन Advertisement मेरो नेपाल युवा क्लब पोखरा १४ ले व्यायामशाला स्थापना गरेको छ । झन्डै ३५ लाख रुपैयाँ लागतमा क्लबले मझेरीपाटनस्थित आफ्नै कार्यालय भवनको दोस्रो तलामा व्यायामशाला स्थापना गरेको हो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सोमबार उक्त व्यायामशालाको उद्घाटन गरे । क्लब अध्यक्ष दिवस कुँवरका अनुसार अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिने खेलाडीले … Continue reading मेरो नेपाल क्लबले मझेरीपाटनमा खोल्यो व्यायामशाला