५ बजे मन्त्रिपरिषद् बैठक

समाधान संवाददाता २०७७ फागुन २५ गते ११:५१

समाधान संवाददाता, पोखरा

आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधामन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

आज बस्ने मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमा छलफल हुने जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया