तनहुँमा बहिनी बलात्कार गर्ने दाइ पक्राउ
समाधान संवाददाता
२०७७ चैत ६ गते १२:११

समाधान संवाददाता, तनहुँ
बहिनीमाथि जबरजस्ती करणी गर्ने दाइ पक्राउ परेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का २७ वर्षीय पुरुष बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
१४ वर्षीया बहिनीलाई उनले पटकपटक बलात्कार गरेको बहिनीले जाहेरीमा लेखेकी छन् ।
जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाका अनुसार अन्तिम पटक उनले फागुन २८ गते बहिनीलाई बलात्कार गरेका थिए ।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया