नेपालले मलेसियासँग खेल्दै, हेर्नुहोस् लाइभ

समाधान संवाददाता २०७८ वैशाख ६ गते १३:०२

काठमाडौं ।

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले आज टस जित्दै पहिला फिल्डिङ रोजेको छ । मलेसियाको टोली पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

Advertisement

लाइभ हेर्न यो लिंकमा जानुहोस्ः https://www.youtube.com/watch?v=WgAitw7v3wI

Advertisement

तपाईको प्रतिक्रिया