सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई
समाधान संवाददाता
२०७८ वैशाख ८ गते १६:१९
समाधान संवाददाता
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भने पनि अहिलेसम्म निर्णय गरेको छैन।
सम्बन्धित
तपाईको प्रतिक्रिया