गण्डकीमा थपिए ८६ संक्रमित
समाधान संवाददाता
२०७८ वैशाख १० गते १६:१९

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा शुक्रबार ८६ जना संक्रमित थपिएका छन् ।
३६१ जनाको परीक्षण गर्दा ८६ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ६४ जना छन् । तनहुँमा ६, गोरखामा ५, स्याङ्जामा ४, बागलुङमा ३ संक्रमित थपिँदा पर्वत र म्याग्दीमा २÷२ संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १७ हजार ५ सय ७४ पुगेको छ । तीमध्ये १६ हजार ५ सय ९० जना निको भएका छन् भने २११ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया