काठमाण्डाैंमा १ हप्ताका लागि निषेधाज्ञा

समाधान संवाददाता २०७८ वैशाख १३ गते १८:५८

समाधान संवाददाता, काठमाण्डाैं ।

काराेनाे भाइरसकाे महामारी फैलिएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरी यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् ।

तपाईको प्रतिक्रिया