अविश्वास प्रस्तावमा आजै निर्णय

समाधान संवाददाता २०७८ वैशाख १५ गते १३:५८

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ विरूद्ध गण्डकी प्रदेश सभामा पेस भएको अविश्वास प्रस्तावमाथि आजै निर्णयार्थ मतदान हुने कार्यसूची सहित संसद बैठक सुरू भएको छ । अहिले सांसदहरूले छलफलमा भाग लिइरहेका छन् ।

तपाईको प्रतिक्रिया