लायन्स पोखरा गण्डकी प्रदेशमा सुवेदी

समाधान संवाददाता २०७८ वैशाख १६ गते ८:२१

समाधान संवाददाता, पोखरा

लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको वर्ष २०२१÷०२२ को अध्यक्षमाकुश्मराज सुवेदी निर्वाचित भएका छन् । यसअघि, प्रथम उपाध्यक्ष रहेका सुवेदी सर्वसम्मत अध्यक्षमा बनेका हुन् ।

क्लबको निवर्तमान अध्यक्षमा कोपिला श्रीस, प्रथम उपाध्यक्ष उषा थापा, द्वितीय उपाध्यक्ष रूद्रबहादुर श्रीस, तृतीय उपाध्यक्ष सन्तु सुवेदी र सचिव सुशीला विक छन् ।

Advertisement

प्रशासकमा सञ्जु शर्मा, कोषाध्यक्ष विनिता सुवेदी, सहसचिव देवी थापा, सह–कोषाध्यक्ष सुरेन्द्र थापा, मेम्बरसिप चेयरपर्सन सूर्य श्रीस, एलसीआइएफ संयोजक तारा बुढा, क्लब सर्भिस चेयरपर्सनपुष्पा घले पहारी, क्लब मार्केटिङ चेयरपर्सन मीना तिवारी, जनसम्पर्क अधिकृतलीला वस्ती, टेमरविष्णु छन्त्याल, टेल ट्वीष्टररञ्जु कार्की र निर्देशकखिम छन्त्याल र वीरेन्द्रकुमार पुन छन् ।

Advertisement

तपाईको प्रतिक्रिया