लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

समाधान संवाददाता २०७८ वैशाख १९ गते ९:४३

समाधान संवाददाता, पोखरा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूविरुद्ध आएको अविश्वास प्रस्तावमा आज मतदान हुने कार्यसूची तय भएपछि उनले राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया