लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
समाधान संवाददाता
२०७८ वैशाख १९ गते ९:४३
समाधान संवाददाता, पोखरा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूविरुद्ध आएको अविश्वास प्रस्तावमा आज मतदान हुने कार्यसूची तय भएपछि उनले राजीनामा दिएका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया