एमाले स्थायी कमिटी बैंठक लगत्तै प्रधानमन्त्री ओली शितलनिवासमा
समाधान संवाददाता
२०७८ वैशाख १९ गते १३:३९

समाधान संवाददाता, पाेखरा ।
नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । एउटा औपचारिकता पुरा गर्न बाेलाइएकाे स्थायी कमिटी बैठकमा के निर्णय भयाे जानकारी छैन ।
बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । यसले प्रधानमन्त्रीले कुनै नयाँ कदम चाल्न थालेका हुन् कि भन्ने आशंका छ ।
एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतल निवास पुगेकेा विभिन्न श्राेतले बताएका छन् ।
सम्बन्धित









‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया