शंकर पोखरेल पुन मुख्यमन्त्रीमा नियुक्त
समाधान संवाददाता
२०७८ वैशाख १९ गते १५:३९

समाधान संवाददाता
लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि आज नै मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा दिएका थिए । प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष बुझाएको राजीनामा स्वीकृत पनि भएको थियो।
सम्बन्धित
तपाईको प्रतिक्रिया