देशमा काेराेनाका बिरामीः आइसियुमा ४४७, भेन्टिलेटरमा १३१

समाधान संवाददाता २०७८ वैशाख १९ गते १७:५३

काठमाण्डाैं, रासस ।

आइसियुमा ४७७ र भेन्टिलेरमा १३१ सङ्क्रमितमध्ये ४७७ सघन उपचार कक्ष ९आइसियु र १३१ भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले आइतबार साँझकाे ब्रिफिङ बताए अनुसार गम्भीर बिरामीकाे संख्या बढ्दै गैरहेकेा छ ।

Advertisement

प्रदेश नंं १ मा ५४, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा २५४, गण्डकी पाँच, लुम्बिनी ७७, कर्णाली ३३ र सूदुरपश्चिम ३० आइसियुमा छन् ।

यस्तै प्रदेश नंं १ मा १४, प्रदेश नं २ मा २, वाग्मती प्रदेशमा ७७, गण्डकी एक, लुम्बिनी २१, कर्णाली सात र सुदूरपश्चिममा नौ भेन्टिलेटर छन् ।

Advertisement

तपाईको प्रतिक्रिया