प्रधानमन्त्रीले विश्वासको मत लिने

समाधान संवाददाता २०७८ वैशाख १९ गते १८:१७

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । बालुवाटारमा जारी मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बताएका छन् ।

वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारी प्रधानमन्त्री ओलीले गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया