पिपिई लगाएर दाहसंस्कार
समाधान संवाददाता
२०७८ वैशाख २२ गते ८:०८
कोरोना संक्रमित मृतकको पोखरा ३२ मजुवामा आइतबार दाहसंस्कार गर्दै सुरक्षाकर्मी र मृतकका आफन्त मलामी ।
पोखरामा उपचार गर्दा गर्दै मृत्यु भएका म्याग्दीका व्यक्तिको पिपिई लगाएका मलामीबाट दाहसंस्कार भएको हो ।
तस्बिर ः सरोज अधिकारी ।
तपाईको प्रतिक्रिया