कोरोना संक्रमणमा नयाँ रेकर्ड, थपिए ८६५९ संक्रमित
समाधान संवाददाता
२०७८ वैशाख २२ गते १६:३०

समाधान संवाददाता
पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया