कोरोना संक्रमणमा नयाँ रेकर्ड, थपिए ८६५९ संक्रमित

समाधान संवाददाता २०७८ वैशाख २२ गते १६:३०

समाधान संवाददाता

पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

तपाईको प्रतिक्रिया