कोरोना संक्रमितले झुण्डिएर गरे आत्महत्या
समाधान संवाददाता
२०७८ वैशाख २३ गते ८:४८

चितवन ।
चितवनमा १ कोरोना संक्रमितले झुण्डिएर आत्महत्या गरेका छन् । माडी नगरपालिका वडा नं ३ बगैचा टोलका ३५ वर्षीय कोरोना संक्रमित युवकले गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।
उनमा १२ वैशाखमा कोरोना संक्रमण भएको जनाइएको छ ।
फाइल फोटो
सम्बन्धित
तपाईको प्रतिक्रिया