एमाले स्थायी कमिटी बैठक शुरु

समाधान संवाददाता २०७८ वैशाख २३ गते ११:२१

समाधान संवाददाता, काठमाण्डाैं ।

नेकपा (एमाले)काे आकस्मिक स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले कोरोना महामारी, राष्ट्रियसभा उम्मेदवारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो ।

Advertisement

तपाईको प्रतिक्रिया