विश्वासको मत दिन अनुपस्थिति एमाले सांसदहरु (सूची)

काठमाडौं, २७ वैशाख
नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गर्दै संसद बैठकमा अनुपस्थित भएका छन् ।
संसदीय दलको ह्वीपविपरीत माधव नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन् ।
अनुपस्थित हुने सांसदहरू
१। योगेश भट्टराई
२। झलनाथ खनाल
३। पवित्रा निरौला खरेल
४। भवानी खापुङ
५। जयकुमार राई
६ । यज्ञराज सुनुवार
७। गणेश पहाडी
८। विरोध खतिवडा
९। कृष्णलाल महर्जन
१०। माधवकुमार नेपाल
११। जीवनराम श्रेष्ठ
१२। नारायण खतिवडा
१३। घनश्याम भुसाल
१४। गोकर्ण विष्ट
१५। सोमप्रसाद पाण्डे
१६। मेटमणी चौधरी
१७। झपट रावल
१८। भीमवहादुर रावल
१९। दिपकप्रकाश भट्ट
२०। सुरेन्द्र पाण्डे
२१। रामकुमारी झाँक्री
२२। सरला यादव
२३। पुष्पाकुमारी कर्ण
२४। कल्याणी खड्का
२५।निरादेवी जैरु
२६। कलिला खान
२७। लक्ष्मीकुमारी चौधरी
२८। मुकुन्द न्यौपाने








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया