प्रतिनिधि सभाको अधिवेशन अन्त्य

समाधान संवाददाता २०७८ वैशाख २७ गते १९:११

समाधान संवाददाता

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया