गण्डकीमा कोरोनाबाट थप १२ जनाको मृत्यु
समाधान संवाददाता
२०७८ वैशाख २८ गते १२:३०

समाधान संवाददाता, पाेखरा
गण्डकी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका ६, रुपन्देही र म्याग्दीका २, स्याङ्जा र तनहुँका १/१ जनाको मृत्यु प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार पुष्टि गरेको छ ।
दुइ जनाबाहेक सबै संक्रमितको सोमबार पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।






एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया