जनमोर्चा सांसद थापालाई स्पष्टीकरण

समाधान संवाददाता २०७८ वैशाख २९ गते ११:३२


पोखरा
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । थापाले कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा प्रष्टीकरण सोधेको हो ।


जनमोर्चाको गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले सांसद थापासँग भएका कुराकानी केन्द्रलाई लेखी पठाएको र त्यसै अनुसार केन्द्रले प्रक्रिया अघि बढाएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया