खिमविक्रम शाहीले भनेः म पनि तटस्थ छु, हस्ताक्षर गरेकाे छैन
समाधान संवाददाता
२०७८ वैशाख २९ गते १७:३४
समाधान संवाददाता, पाेखरा ।
राष्ट्रिय जनमाेर्चाका सांसद खिमबिक्रम शाहीले आफूले पनि कसैकाे पक्षमा हस्ताक्षर नगरेकाे बताएका छन् ।
जनमाेर्चाकाे केन्द्रीय नेतृत्वले संसदीय दलका नेतालाई कारवाही गरेकाे पत्र सार्बजनिक भए लगत्तै वक्तब्य जारी गर्दै सांसद शाहीले आफुले पनि कांग्रेस नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन नमानेकाे बताएका छन् ।
उनले घुमाउराे पारामा थापालाई मात्र नभएर आफूलाई पनि कारवाही गर्न चुनाैति दिएका छन् ।
उनले पत्रमा आफु कुनै पनि गठबन्धनमा नलागेर तटस्थ बसेकाे बताएका छन् ।

सम्बन्धित







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया