मुख्यमन्त्री गुरुङको सपथग्रहण समारोह (फोटोफिचर)

समाधान संवाददाता २०७८ वैशाख २९ गते १८:३०

दोस्रो पटक गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् ।

राष्टिय जनमोर्चाका २ सांसदले विपक्षीलाई गठबन्धनलाई साथ नदिएपछि गुरुङ फेरि मुख्यमन्त्री बनेका हुन् ।

तपाईको प्रतिक्रिया