पिएसजी फ्रेन्चकपकाे फाइनलमा
समाधान संवाददाता
२०७८ वैशाख ३० गते ७:१०

एजेन्सी ।
संघर्रषपूर्ण खेलमा माेन्टपिलरलाई टाइब्रेकरमा पराजित गर्दै पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च कप फुटबलको फाइनलमा पुगेको छ ।
सेमिफाइनलमा पेनाल्टी सुटआउट मार्फत मोन्टपिलरलाई ६–५ गाेलले पराजित गरेर पिएसजीले फाइनलमा स्थान पक्का गरेको हो ।
निर्धारित समयको खेलमा दुवै तर्फबाट दुई–दुई गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पिएसजीका लागि केलियन एमबाप्पेले १० र ५० औँ मिनेटमा गोल गरे ।
मोन्टपिलरका लागि लाबोर्डेले ४५ औँ तथा डेलोर्तले ८३ औँ मिनेटमा गोल गरेका हुन् । त्यसपछि टाइब्रेकरमा पिएसजीले मोन्टपिलरलाई ६–५ ले पराजित गरेको हो ।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया