मेनकाजीलाई शोक

समाधान संवाददाता २०७८ वैशाख ३१ गते १९:०७

पोखरा, ३० वैशाख
वरिष्ठ संस्कृतिकर्मी, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष, तमु धीं नेपालका सहसचिव, समाजसेवी मेनकाजी गुरुङलाई पत्नीशोक परेको छ ।

उनकी श्रीमती मीरा गुरुङको कोरोना संक्रमणबाट बुधबार निधन भएको हो । साताअघि कोभिड १९ पुष्टि भएकी उनलाई ४ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया