गण्डकीमा एकै दिन २४ जनाको मृत्यु
समाधान संवाददाता
२०७८ जेठ ३ गते १६:४२

समाधान संवाददाता, पाेखरा ।
कोरोना भाइरस संक्रमणबाट गएको २४ घन्टामा गण्डकी प्रदेशभर २४ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा ९ जनाको ज्यान गएको छ । त्यसपछि स्याङ्जाका ५ जना र पर्वतमा ३ जनाको मृत्यु भएको हाे ।

सम्बन्धित
तपाईको प्रतिक्रिया