सरकारले २ देशको उडानमाथिको प्रतिबन्ध हटाउने
समाधान संवाददाता
२०७८ जेठ ४ गते ९:२४

काठमाडौँ ।
सरकारले दुई देशको उडान प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय भएकाे हाे ।
अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन समेत कठिनाई भएकाले सातामा एकरएक उडान हुने गरी प्रतिबन्ध हटाइएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै संसदबाट विस्वासको मत लिने विषय पनि छलफलमा आएको छ । तर मिति भने नटुंगिएको ती मन्त्रीले जानकारी दिए ।
सम्बन्धित
३
तपाईको प्रतिक्रिया