स्वास्थ्य मन्त्रालय आफैंले राखेर मुख्यमन्त्रीले मन्त्रीहरुलाई तोके जिम्मेवारी

समाधान संवाददाता २०७८ जेठ ५ गते १९:५८

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार दिउँसो नियुक्त गरेका विना विभागीय मन्त्रीहरुलाई साँझ जिम्मेवारी तोकेका छन् । स्वास्थ मन्त्रालय आफैंले राखेर मुख्यमन्त्रीले मन्त्रीहरुलाई जिम्मेवारी तोकेका हुन् ।

तपाईको प्रतिक्रिया