प्रधानमन्त्रीले विश्वासकाे मत नलिने, नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने

समाधान संवाददाता २०७८ जेठ ६ गते १७:५१

समाधान संवाददाता, पाेखरा ।

पछिल्लाे राजनैतिक घटनाक्रमपछि तरंगित भएका प्रधानमन्त्री केपी शर्माले ओलीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेका छन् ।

उनकाे साे निर्णयलाई मन्त्रिपरिषद्ले अनुमाेदन गरिसकेकाे छ ।

Advertisement

ठुलाेदलकाे नेताकाे हैसियतमा विश्वासकाे मत लिनु पर्नेमा ओलीले धार ७६ काे उपधारा ५ बमाेजिम सरकार गठन गर्न बाटाे प्रशस्त गर्ने गरी राष्ट्रपतिलाई समावेदन गर्न जाँदैछन् ।

साथै क्याविनेटले यही जेठ ९ गतेका लागि प्रतिनिधि सभाकाे विशेष अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस समेत गरेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया