प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

समाधान संवाददाता २०७८ जेठ ७ गते १२:०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । विकसित राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२ बजेर ३० मिनेटमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएका हुन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गर्ने ओलीको सचिवालयले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया