याे प्रतिगमन भाग–२ हाे, डटेर सामना गराैं–नेपाल
समाधान संवाददाता
२०७८ जेठ ८ गते १०:२५

समाधान संवाददाता, काठमाण्डाैं ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री र राष्ट्रपतिकाे कमदलाई प्रतिगमन भाग २ काे संज्ञा दिदैं डटेर सामाना गर्न आव्हान गरेका छन् ।
हिजाे दिनभरका घटनाक्रम र रातभरका गतिविधिका बारेमा औपचारिक रुपमा नबाेलेका नेपालले शनिबार विहान सामाजिक सञ्जालमा पाेष्ट गर्दै भनेका छन्–
‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ,’ उनको भनाइ छ, ‘यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।
सम्बन्धित
तपाईको प्रतिक्रिया