विपक्षी गठबन्धनकाे बैठक सकियाेः राजनैतिक र कानुनी लडाई लड्ने घाेषणा

समाधान संवाददाता २०७८ जेठ ८ गते १४:१९

समाधान संवाददाता, पाेखरा ।

सिहँ दरबारकाे ल्हाेत्से हलमा बसेकाे विपक्षी गठबन्धनकाे बैठक सकिएकाे छ ।

बैठकपछि सम्युक्त पत्रकार गर्दै विपक्षी गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको कार्यलाई प्रतिगामी कदमको संज्ञा दिएका छन् र यसकाे राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement

पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरवहादुर देउवा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका बरिष्ठ नेता माधव नेपाल र राजमो उपाध्यक्ष दुर्गा पौडेल उपस्थित भएर राजनीतिक र कानुनी लडाइ लड्ने घोषणा गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया