एमालेमा माधव नेपाल समुहलाई कारवाही सुरु, नेपाल खनालसहित ११ लाई स्पष्टीकरण साेधियाे
समाधान संवाददाता
२०७८ जेठ ८ गते १८:५६

समाधान संवाददाता, काठमाण्डाैं ।
नेकपा एमालेकाे स्थायी कमिटी बैठकले बरिष्ठ नेता माधव कुमार नेपाल सहित १;१ सांसदलाई स्पष्टीकरण साेध्ने निर्णय गरेकेा छ ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना मध्ये जनालाई कारवाही प्रकृया अघि बढाउदै स्पष्टीकरण साध्न थालिएकाे हाे ।
स्पष्टीकरण साेधिएका सांसद निम्न छन् ।
१ःझलनाथ खनाल
२ः माधवकुमार नेपाल
३ः भीमवहादुर रावल
४ः मुकुन्द न्यौपाने
५ः रामकुमारी झाँक्री
६ः सरला यादव
७ः पुष्पाकुमारी कर्ण
८ः कलिला खान
९ः निरादेवी जैरु
१०ः लक्ष्मी कुमारी चौधरी
११ः कल्याणी खड्का
सम्बन्धित









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया