पोखरामा नेविसंघले गर्यो राँके जुलुश
समाधान संवाददाता
२०७८ जेठ ८ गते १९:४७

प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेविसंघ आवद्ध विद्यार्थी नेता कार्यकर्ताले शनिबार साँझ पोखराको न्युरोडमा राँके जुलुश निकालेका छन् । जुलुशमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनकारीलाई तितरवितर पार्दै प्रहरीले राँकाहरु निभाएको थियो ।
नेविसंघका पूर्व केन्द्रीय सदस्यद्वय सरोज केसी र भानु ढकालका नेताले जुलुशको अगुवाइ गरेका थिए ।
सम्बन्धित







पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया