प्रतिनिधि सभा पुनर्स्थापना र वैकल्पिक सरकार गठन खोजी गर्न माग

समाधान संवाददाता २०७८ जेठ ८ गते २१:४०

कास्कीका नागरिक अगुवाहरुले विघठित प्रतिनिधि सभा पुनर्स्थपनाको माग गरेका छन् । वरिष्ठ अधिवक्ता तिलक पराजुली, रामबहादुर पौडेल, इन्द्रकमल मानन्धर, शशि तुलाचन र विष्णुहरि अधिकारीले संयुक्त विज्ञप्ति शनिबार जारी गर्दै उक्त माग गरेका हुन् ।

नागरिक अगुवाहरुले वैकल्पिक सरकार गठनको खोजी गर्न पनि माग गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया