याेगेश र गाेकर्णले बाहेक एमालेका २३ सांसदले गरे हस्ताक्षर, नामावलीसहित

समाधान संवाददाता, काठमाण्डाैं ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा नेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।
तर २ जना युवा नेता तथा तत्कालिन एमालेका सचिवद्वय गाेकर्ण बिष्ट र याेगेश भट्टराईले भने हस्ताक्षर गरेका छैनन् ।
माधव नेपाल, झलनाथ खनाल, भिम रावल, घनश्याम भुषालसहित २३ जना सांसदले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर गर्ने सांसद निम्न छन् ।
१–माधवकुमार नेपाल
२–झलनाथ खनाल
३– भिम रावल
४– घनश्याम भुषाल
५–विरोध खतिवडा,
६– जीवनराम श्रेष्ठ,
७– सोमप्रसाद पाण्डे,
८– कृष्णलाल महर्जन,
९– झपट रावल,
१०– निरादेवि जैरू,
११–सरला यादव,
१२– कल्याणी खड्का,
१३– लक्ष्मी चौधरी,
१४– पवित्रा निरौला
१५– कलिला खातुन,
१६– रामकुमारी झाँक्री,
१७– पुष्पा कर्ण कायस्थ,
१८– भवानी प्रसाद खापुङ,
१९–. यज्ञ सुनुवार,
२०– मुकुन्द न्यौपाने,
२१– मेटमणि चौधरी,
२२– दिपक प्रकाश भट्ट,
२३– नारायण खतिवडा








पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया