प्रहरी नायब उपरीक्षक खरेलको कोरोनाले मृत्यु
समाधान संवाददाता
२०७८ जेठ १० गते १७:०२

काठमाडौं ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) समिर खरेलको को कोरोना संक्रमणका कारण ज्यान गएको छ। पुलिस एकेडेमीमा कार्यरत खरेल ३ साता अघि पुलिस अस्पताल भर्ना भएका थिए।
२०५१ सालमा असईबाट सेवा सुरु गरेका उनले २०५८ सालमा खुलातर्फ प्रहरी निरीक्षकमा नाम निकालेका थिए।
गत साता काठमाडौं प्रहरी परिसरमा कार्यरत डीएसपी राजकुमार केसीको पनि कोरोनाका कारण ज्यान गएको थियो।
सम्बन्धित









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया