कोभिड अस्पतालको प्रमुख प्रशासकिय अधिकारीमा जागेश्वर गौतम

समाधान संवाददाता २०७८ जेठ ११ गते ८:२८

काठमाडौँ – कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल० का प्रमुख प्रशासकीय अधिकारीमा डा। जागेश्वर गौतम नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा। गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए ।

यही जेठ ६ गते कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्नेभएको थियो ।

Advertisement

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले संक्रमितको उपचार व्यवस्थापन ९अक्सिजन आइसोलेशन, हाई डिपेन्डेसी युनिट ९एचडियु०, सघन उपचार कक्ष, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसनफलोअप, एम्बुलेन्स र आकश्मिक सेवासमेत सञ्चालन गर्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया