सीसीएमसीको प्रमुखमा शर्मा नियुक्त
समाधान संवाददाता
२०७८ जेठ ११ गते ८:३५

काठमाडौँ – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को प्रमुखमा सरकारले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।
सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो ।
नेपाली सेना र माओवादी लडाकुको समायोजनका लागि बनेको विशेष समितिको संयोजकका रुपमा काम गरेका पूर्वरथी शर्मालाई सरकारले सीसीएमसीको जिम्मा दिएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया