यादवलाई महन्थकाे प्रश्नः ओलीलाई किन समर्थन नगरेकाे ?
समाधान संवाददाता
२०७८ जेठ १२ गते ८:१८

समाधान संवाददाता, पाेखरा ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई लिखित स्पष्टीकरण साेधेका छन् ।
ठाकुरले पार्टीकाे निर्णय विपरित प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई किन समर्थन गरेकाे भन्दै प्रश्न गरेका छन् ।
मधेशी जनताकाे बर्षाैंदेखिका माग केपी ओलीकाे सरकारले सम्बाेधन गर्न थालेकाले पार्टीले ओलीलाई समर्थन गर्ने निर्णय गरेकाे जानकारी पनि ठाकुरले यादवलाई दिएका छन् ।
प्रस्तुत छ, ठाकुरले साेधेकाे स्पष्टीकरण पत्र

सम्बन्धित
तपाईको प्रतिक्रिया