राष्ट्रपति–प्रधानमन्त्रीबीच २ घन्टा छलफल

समाधान संवाददाता २०७८ जेठ १३ गते ९:१४
President Bidya Devi Bhandari signs to enact a bill at the Sheetal Niwas, on Thursday, February 25, 2016. Photo: President's Office

समाधामान संवादाता, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

उक्त भेटका क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच ६ बजेदेखि साढे ८ बजेसम्म छलफल भएको स्रोतले बताएको छ।

Advertisement

उहाँहरुबीच देशमा काेराेनाकाे खाेप भित्र्याउने विषयमा छलफल केन्द्रीत भएकाे बताइएकाे छ । राष्ट्रपति भण्डारीले बुधबार चिनिया समकक्षीसँग टेलिफाेन वार्ता गरेकी थिइन् ।

राष्ट्रपतिसँग वार्ता गरेललगत्तै चिनले नेपाललाई १० लाख डाेेज दिने भएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया